अब गुगल एआई स्टुडियोबाट केही मिनेटमै जो कसैले एन्ड्रोइड एप तयार पार्न सक्ने
जेठ ७, २०८३काठमाडौँ । अब गुगलको एआई स्टुडियोमार्फत केही मिनेटमै आफूले चाहेको एन्ड्रोइड एप तयार पार्न सकिने भएको छ । कम्पनीले मङ्गलबार आयोजित आफ्नो वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मार्फत यस्तो सुविधा सार्वजनिक गरेको हो । एआई कोडिङको यो नयाँ प्रविधिले कर्सर (Cursor), रेप्लिट (Replit), लभेबल
सबै पढ्नुहोस