भलिबल खेलाडी पुनम चन्दलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
जेठ १२, २०८३काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यलयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत गैरहाजिरमा रहेकाहरुलाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्या
सबै पढ्नुहोस