अकबरे खुर्सानीको भाउ घट्यो
पुस १५, २०८२काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । सोमबार अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै एक साताअघि अकबरे खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किन
सबै पढ्नुहोस