चिरञ्जीवी ढकालले छाडे विप्लवको साथ, नेकपामा प्रवेश
माघ १४, २०८२काठमाडौं । विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन् । उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा औपचा
सबै पढ्नुहोस