रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
पुस १६, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ । रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने जानकारी दिएको हो । रास्वपाले आयोगमा पठाएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि रास्वपाले बन्दसूची सच्याउने बताएको हो । आगामी फागुन २१ गते हुने प
सबै पढ्नुहोस