×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड

जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड

मङ्सिर १४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुन संकट आउनसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देशमा जनता संगठित र सचेत नभए पुन ठूलो संकट उत्पन्न हुने चेतावनी उनको थियो । ‘यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ,’ प्रचण्डले भनेका छन् । साथै, उनले मुलुक गम्भीर

सबै पढ्नुहोस