कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की
मङ्सिर २, २०८२काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेटवार्ता गरेकी छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन्। ‘प्रधानमन्त्रीले चुनावी वातावरण चाहनुभएको छ। त्यही क्रममा उहाँले आवश्यक ठानेको व्यक्तिहरू, पार्टीहरू, नेताहरूलाई भट्दै आउनुभएको छ,’ कांग्रेस नेता गुरूराज घिमिरेले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘त्यही
सबै पढ्नुहोस