इलाम-१ को मतगणना अन्तिम चरणमा, काँग्रेसका निस्कल ५७२ मतले अगाडी
फाल्गुण २५, २०८२काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राईले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५९ हजार ४५७ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १३ हजार २८२ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ५७२ मतले अगाडी रहेका छन् । लिम्बुले १२ हजार ७१० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ३०५ मत प्राप्त गरे
सबै पढ्नुहोस