(नेकपा)का संयोजक ‘प्रचण्ड’को जित सुनिश्चित
फाल्गुण २२, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ । यहाँ कुल १९ हजार १०६ मत खसेको थियो । प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी
सबै पढ्नुहोस