निर्वाचन अघि सिंगापुर उडे देउवा
फाल्गुण १४, २०८२काठमाडौं । आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । देउवा दम्पति यसअघिको उपचारको फलोअपका लागि सिंगापुर गएको उनी निकट नेताहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिए पनि सभापति गगन थापा पक्षले निर्वाचनमा देउवाको साथ खोजिरहेको
सबै पढ्नुहोस