प्रधानमन्त्री कार्की मुस्ताङमा
फाल्गुण ८, २०८२काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकीछन् । शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली बस्तीको अवलोकन गरेकी छन् । मौसमका कारण हिमालीबस्तीमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रभावित हुन सक्ने चर्चा भइरहेको समयमा प्रधानमन्त्री कार्कीले आज मुस्ताङको भ्रमण गरेकी हुन् । प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङका स्थानी
सबै पढ्नुहोस