कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौं : प्रचण्ड
माघ २२, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘संयोजक प्रचण्डले प्रष्ट रुपमा जनताबाट अस्वीकृत
सबै पढ्नुहोस