कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
माघ ६, २०८२काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो सँगै अब गगन थापा नेतृत्वको कांग्रेसलाई अघि बढ्न बाटो खुलेको छ । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । गगन थापा–विश्
सबै पढ्नुहोस