×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जुम्ला–१ मा नेकपाले बनायो भण्डारीलाई उम्मेदवार

जुम्ला–१ मा नेकपाले बनायो भण्डारीलाई उम्मेदवार

माघ ३, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार चयन गरेको जानकारी गराएका छन् । जिल्ला पार्टीले भण्डारीलाई एकल सिफारिस गरेको थियो । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका हुन् । उक्त तस्वीर सा

सबै पढ्नुहोस