अमेरिकामा हिउँआँधी : १३ जनाको मृत्यु,२० वटा राज्य र वासिङ्टन डिसीमा आपत्काल घोषणा
माघ १२, २०८२काठमाडौं । अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् । नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्। ‘डेली
सबै पढ्नुहोस