×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तारा खबर

घट्यो सेयर बजार

घट्यो सेयर बजार

जेठ १२, २०८३

काठमाडौं । अघिल्लो दिन २७ अंक बढेको सेयर बजार मंगलबार ९.२४ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७७ अंकमा झरेको छ । परिसूचक मात्रै नभई कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोडको भयो । ६९ कम्पनीको मूल्य बढेको छ भने १९० को घटेको छ । त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । निर्जीवन बीमा समूह ०.३५ प्रतिशत बढ्यो । बैंकिङ ०.२४, विकास ब

सबै पढ्नुहोस