न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन
कार्तिक ३०, २०८२काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव एसएमटी बैठकमा अर्यालले सो निर्देशन दिएका हुन् । मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले एक्टिभिष्ट जसरी जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए । ‘अहिलेको सरकार निर्वाचन गराउने सरकार भएको हुनाले चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मता
सबै पढ्नुहोस