×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली

बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली

असोज १६, २०८१

काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुवानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाएको छ । गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा सहसचिव नेतृत्वको टोली खटिएको छ । काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेद

सबै पढ्नुहोस