अखिल क्रान्तिकारीको केन्द्रीय समिति भंग, सात सदस्यीय अध्यक्षमण्डल गठन
असोज ११, २०८१काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष पञ्चासिंह नेतृत्वको केन्द्रीय समिति भंग गरी अध्यक्ष मण्डल गठन गरेको छ । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको बन्द सत्रले निवर्तमान समिति भंग गरी सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए । यसैगरी ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ । पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द
सबै पढ्नुहोस