×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मधेस प्रदेशको सभामुख पदका लागि यादवले गरे उम्मेदवारी दर्ता

मधेस प्रदेशको सभामुख पदका लागि यादवले गरे उम्मेदवारी दर्ता

पुस ५, २०८२

जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदका लागि सात दलीय गठबन्धनका साझा उम्मेदवार रामआशिष यादवले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । शनिबार प्रदेशसभा सचिवालयमा दिउँसो करिब १ बजे यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक समेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।

सबै पढ्नुहोस