एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खस्यो
पुस २, २०८२काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो ।
सबै पढ्नुहोस