×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वसांसद सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

पूर्वसांसद सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

मङ्सिर २८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ । आठ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैयाँ मात्रै

सबै पढ्नुहोस