×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

पुस १, २०८२

काठमाडौं । सरकारले पछिल्लोपटक बसेका दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंसिर २५ र २९ गते बसेका दुवै बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको हो । उक्त बैठकका निर्णयहरू मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री समेत रहेका प्रवक्ता जगदीश खरेलका अनुसार, सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका

सबै पढ्नुहोस