×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

चैत १५, २०८२

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकको म्याद थपको निवेदनमाथिको बहस सकिएको छ ।  जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो । ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गरिएको छ भने काँग्रेस नेता लेखक उपस्थित रहेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको छ ।&nbs

सबै पढ्नुहोस