×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश

महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश

ब‌ैशाख १०, २०८३

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । न्यायाधीश कुमार रेग्मीको इजलासले महान्यायाधिवक्ता कँडेललाई कुनै कामकाज गर

सबै पढ्नुहोस