रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट
बैशाख ८, २०८३काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतस् निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका हुन् । तीन दिनअघि पेस भएको रिट निवेदन सर्वोच्च प्रशासनले अझै दर
सबै पढ्नुहोस