२०८३ बैशाख ७, सोमबार
TARA KHABAR
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि बसेको यो पहिलो बैठक हो ।
Copyright © 2026 - 2027 तारा खबर. All Rights Reserved