×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् । 

गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्