×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५  रुपैयाँले घटेर ५२६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२७०  मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्