×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ४८ सयले घटेर तोलाको ३ लाख ९ हजार ४ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२५  रुपैयाँले घटेर ५२७०  मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५४९५  मा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस्