×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

अछाम । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन् ।

रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस्