×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आइपिएलमा आज कोलकोता र सनराइजर्स भिड्दै

आइपिएलमा आज कोलकोता र सनराइजर्स भिड्दै

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछन् । आज कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । कोलकताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

कोलकोता र सनराइजर्स दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । कोलकोताले मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने सनराइजर्स हैदरावाद रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो । पहिलो खेल हारेकाले दुवैका लागि यस खेलमा जित निकाल्ने दबाब हुने छ ।

दुवै टिमका सम्भावित प्लेइङ ११ :

कोलकाता नाइट राइडर्स: १ फिन एलेन, २ अजिंक्य रहाणे (कप्तान), ३ क्यामरन ग्रीन, ४ अङ्क्रिश रघुवंशी (विकेटकीपर), ५ रिंकु सिंह, ६ रमनदीप सिंह, ७ अनुकुल रोय, ८ सुनिल नारायण, ९ वैभव अरोरा, १० बृहन्ना चराबराब, ११, बृहस्पति, १२ कार्तिक त्यागी
सनराइजर्स हैदरावाद: १ अभिषेक शर्मा, २ ट्राभिस हेड, ३ इशान किशन (कप्तान र विकेटकीपर), ४ हेनरिक क्लासेन, ५ नितिश कुमार रेड्डी, ६ अनिकेत वर्मा, ७ सलिल अरोरा, ८ हर्ष दुबे, ९ इशान मालिंगारलियाम लिभिङस्टोन, १० डेभिड पाने, ११ हर्षल पटेल, १२ जयदेव उनाडकट ।  

प्रतिकृया दिनुहोस्